२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

दोर्दी खोला जलविद्युत कम्पनी सचिव र परिपालन अधिकृतको जिम्मेवारी हेरफेर

काठमडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिव र परिपालन अधिकृतको जिम्मेवारी हेरफेर भएको छ । हाल यस्तो जिम्मेवारीमा निरज कुमार चौधरी नियुक्त भएका छन् । कम्पनीले गत शुक्रबार अर्थात साउन ३० गते बसेको संचालक समितिको बैठकले चौधरीलाई कम्पनी सचिव तथा परिपालन अधिकृतको पदमा नियुक्ति गर्ने निर्णय गरेको हो