चितवन । सूर्यज्योति लाइफद्वारा आफ्ना शाखा कार्यालयमा कार्यरत ब्रान्च अपरेशनका देश भरिका कर्मचारीहरुलाई एउटै छाता मुनि भेला गरी “Service Excellence and Compliance” अन्तर्गत बृहत तालिमको आयोजना गरेको हो। उक्त कार्यक्रम चितवनको भरतपुरमा अवस्थित Lords CBC Plaza मा आयोजना गरिएको हो। उक्त कार्यक्रमामा देशैभरिका २०० जना ब्रान्च अपरेशन अन्तर्गत कार्यरत कर्मचारीहरु,