काठमाडौं । लक्जरी परफ्युमको क्षेत्रमा प्रतिष्ठित दुबईस्थित कम्पनी विनी इन्टरनेशनल एफजेठइले अत्यन्त उत्साहका साथ आफ्नो प्रिमियम Experience Zone_ FOR YOU को भव्य उद्घघाटन गरेको छ । यो बहुप्रतिक्षित सुरुवात सन् २०२६ फेब्रुअरी १६ का दिन काठमाडौं उपत्यकास्थित लाबिम मलको भुइँ तल्लामा सम्पन्न भयो । यो उद्घघाटनले नेपालको बहु प्रतिष्ठित परफ्युम