१४ कार्तिक २०८३, शनिबार

कर्पोरेट मुभमेन्ट

हिमालयन रियल्टर्सलाई घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजतपत्र प्राप्त

काठमाडौं । हिमालयन रियल्टर्स प्रा.लि. लाई नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट घरजग्गा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र (इजाजतपत्र नं.: BRK१८३५४५१) औपचारिक रूपमा प्रदान गरिएको छ । प्रविधिमा आधारित चुस्त दुरुस्त घरजग्गा सम्बन्धी ब्रोकर सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । प्रचलित