१५ कार्तिक २०८३, आइतबार

कर्पोरेट मुभमेन्ट

प्रभु बैंक बट्टार शाखा नुवाकोटको आयोजनामा नि:शुल्क आँखा शिविर

काठमाडौं । प्रभु बैंक बट्टार शाखा नुवाकोटको आयोजनामा एक दिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बैंक अफ दि एयर २०२३ को अवार्ड प्राप्त बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोटको बट्टारमा नि:शुुल्क आँखा शिविरको आयोजना गरेको हो । शनिबार आयोजित शिविरमा ६३ जनाको आँखा जाँच गरिएको थियो । बैंकले