काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको बार्षिकोत्सव सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंक लि.को शत् प्रतिशत लगानी रहेको आरविवि १० औंं वर्ष पूरा गरि ११ औं वर्षमा प्रवेश गरेको छ । त्यसको उपलक्षमा संचालक समितीका अध्यक्ष सरस्वती अधिकारीको सभापतीत्वमा माघ १५ गते विहिबार यल्लो पगोडा होटलमा आफ्नो बार्षिकोत्सव कार्यक्रम