कर्पोरेट मुभमेन्ट « Arthapath.com
६ असार २०८३, शनिबार

कर्पोरेट मुभमेन्ट

कामना सेवा विकासका ग्राहकलाई चिल्ली बार, हिमालयन ग्लोरी र हिमालयन गेस्ट हाउसमा आकर्षक छुट

काठमाडौं । कामना सेवा विकास बैंकमा आवद्ध ग्राहकले थप तीन वटा होटल तथा रेष्टुरेन्टमा आकर्षक छुट पाउने भएका छन् । बैंकका ग्राहकचिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।बुधवार कामना सेवा, चिल्ली वार, हिमालयन ग्लोरी र हिमालयन गेस्ट हाउसबीच मर्चेन्ट