काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेड बिच सिटिजन्स बैंकका ग्राहकहरुलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले हरेक विहिवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउन सक्नुहुनेछ । साथै सिटिजन्स बैंकबाट अगस्ट