२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

किन्ने होइन त कालिका लघुवित्तको सेयर ? आजदेखि चार हजार कित्ता बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको चार हजार १३१ कित्ता सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १७ गते) ले ३५ दिन