काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने साउन २० गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज गर्ने हुदाँ साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले हाल कायम २ करोड रुपैयाँ