२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

हिमालयन एभरेष्टले पाएको अन्तर्राष्ट्रिय अवार्डले नेपाली बीमा क्षेत्रको थप उचाई बढायो: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमालयन एभरेष्ट इन्स्योरेन्सले पाएको दुई अवर्डाले नेपाली बीमा क्षेत्रको उचाई बढाएको बताए । हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले अन्तर्राष्ट्रिय दुई अवार्ड प्राप्त गरेपछि खुशीयाली मनाउन आयोजित एक समारोहलाई सम्वोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । हिमालयन एभरेष्टले इन्क्लुजन इनिसिएटिभ अफ द