२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

हवाई सुरक्षा अभिवृद्धिको लागि चार सदस्यीय ‘ट्रान्सफोर्स’ समिति गठन

काठमाडौं । वायुसेवा संंचालक संघले ‘ट्रान्सफोर्स’ समिति गठन गरेको छ । संघले आज एक पत्रकार सम्मेलन गर्दै हवाई सुरक्षा अभिवृद्धिको लागि उक्त समिति गठन गरेको बताएको हो । पछिल्लो समयमा नेपालीमा हवाई दुर्घटना बढी रहेको अवस्थामा उक्त दुर्घटना न्यूनीकरणका उपायसँगै हवाइ सुरक्षा अभिवृद्धिका लागि समिति गठन गरीएको संघका अध्यक्ष क्याप्टेन