काठमाडौं । एनआइसी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभा साउन ३२ गतेका लागि आव्हान गरेको छ । कम्पनीको साउन ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी बोलाएको हो । क्यापिटलको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित)