काठमाडौं । प्रभु क्यापिटलले लोयल्टी र रेफरल टिकटक प्रतियोगिता संचालनमा ल्याएको छ । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै लोयल्टी पोइन्ट्स अफर साथै रेफरल योजना लन्च गरेको हो । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले “प्रभु क्यापिटल लोयल्टी एण्ड रेफरल टिकटक प्रतियोगिता” संचालनमा ल्याएको हो । यो