काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि करार कर्मचारी माग गरेको हो । कम्पनीले चार्टड एकाउन्टेन्ट्समा १ जना र प्राविधिक (पशु) मा १ जना कर्मचारी माग गरेको छ । चार्टड एकाउन्टेन्ट्सको लागि मान्य प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्ट्स सम्बन्धी अध्ययन