२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

रेमिट्यान्स बैंक खातामा पठाए १ प्रतिशत थप ब्याज पाइने

काठमाडौं । रेमिट्यान्स बैंक खातामा पैसा पठाउँदा १ प्रतिशत थप ब्याज पाईने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा यस्तो व्यवस्थालाई निरन्तरता दिएको छ । विदेशबाट नेपाल भित्रने रेमिट्यान्स बैंक खातामा पठाए १ प्रतिशत थप ब्याज पाउने व्यवस्थालाई निरन्तरता दिइएको हो