कर्पोरेट मुभमेन्ट « Arthapath.com
६ असार २०८३, शनिबार

कर्पोरेट मुभमेन्ट

अमेरिकी प्रबिधिबाट उत्पादित ‘ट्रु–मी’अब नेपाली बजारमा

काठमाडौं । अमेरिकी प्रबिधिबाट उत्पादित ट्रु–मी का व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा विक्रि वितरण प्रारम्भ भएको छ । काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरेका हुन् । आजबाटै देशभरी विक्रि वितरण प्रारम्भ हुने जानकारी नेपालका लागि कारोवारको