काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संग लोयल्टी प्वइन्ट्स अफर साथै रिफरल स्किम लन्च गरेको छ । ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी प्वइन्ट्स अफर ल्याएको छ । लोयल्टी लोयल्टी प्वइन्ट्स र रिफरलको