२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

एनआईसी एशिया क्यापिटलले “स्टार्टअप लन्चप्याड” सेवा सुरु

काठमाडौं । एनआईसी एशिया क्यापिटलले करर्पोरेट एडभाईजरी सेवा अन्तर्गत स्टार्टअप लन्चप्याड सेवा प्रदान गर्ने भएको छ । एनआईसी एशिया क्यापिटलले विगतमा राष्ट्रिय योजना आयोगले सहुलियतपूर्ण कर्जा दिने निर्णय गर्ना साथ नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्कको करर्पोरेट एडभाईजरी सेवाअन्तर्गत स्टार्टअप लन्चप्याड नामक नयाँ सेवा संचालनमा ल्याएको थियो । यस क्यापिटलले २०