काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली बन्ने भएका छन् । प्रभु बैंकको चिफ बिजनेश अफिसर रहेका थकाली कामना सेवाको सीईओ बन्ने भएका हुन् । स्रोतका अनुसार कामना सेवाको संचालक समितिको बैठकले थकालीलाई सीईओमा नियुक्तिकाे लागी व्यावसायिक प्रश्तुतिकरण लिइएकाे हाे । बैंक संचालक समितिले थकालीलाई