कर्पोरेट मुभमेन्ट « Arthapath.com
७ असार २०८३, आइतबार

कर्पोरेट मुभमेन्ट

महासंघका अध्यक्ष चन्द्र ढकालले गरे पदभार ग्रहण

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाबाट महासंघको अध्यक्षको पदभार सम्हाल्नुु भएका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज विहान महासंघ सचिवालयमा अध्यक्षको पदबहाली ग्रहण गरे । पदबहाली गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र संचालन गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । पद वहाली पश्चात अध्यक्ष ढकालले