२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

पोखराको ड्रिमपार्कमा ४ करोड लगानीमा रेष्टुरेन्ट सञ्चालन, नयाँ वर्षको अवसरमा १५ प्रतिशत छुट

काठमाण्डौं । पोखराको फिस्टेल ड्रिमपार्कले ४ करोड रुपैयाँ लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । नयाँ वर्षको अवसरमा पार्कले पर्यटकहरूका लागि विभिन्न अफर समेत ल्याएको छ । कम्पनीले आफ्ना सेवाहरूमा १५ प्रतिशत छुट घोषणा गरेको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर