१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

तीन महिनामै शिवम सिमेन्टको व्यापार डेढ अर्बमाथि, १६.३८ गुणा बढ्यो नाफा

काठमाडौं । शिवम सिमेन्टले तीन महिनामै डेढ अर्बको व्यापार गरेको छ । कम्पनीको व्यापार करिब ९ प्रतिशत वृद्धि भएको देखिन्छ । कम्पनीको आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा कम्पनीको व्यापार ९.०३ प्रतिशत वृद्धि भई १ अर्ब