३१ आश्विन २०८३, शनिबार

कर्पोरेट

ओप्पोले नेपालमा रेनो १६ सिरिज सार्वजनिक गर्‍यो, भव्य फेसन शोसँगै विशेष ओप्पो बबल अफर

काठमाडौं। ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । सिरिज अन्तर्गत ओप्पो रेनो १६ र रेनो १६ एफ रहेका छन्। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा प्रस्तुत गर्दै आयोजित भव्य फेसन शोमार्फत यी स्मार्टफोन सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२