१० श्रावण २०८३, आइतबार

कर्पोरेट

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ । आयात ३.४ प्रतिशत, निर्यात ६.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले घटेको तथ्याङमा उल्लेख गरीएको छ । यता, विप्रेषण