१० श्रावण २०८३, आइतबार

कर्पोरेट

मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक समितिको चयन

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा यती इभेन्टस् एंड कन्फेरेन्स सेन्टर काठमाडौँमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष भरतराज ढकालले आ.ब.२०७९÷२०८० को संचालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजनाका साथै, मुक्तिनाथ कृषिकाकम्पनी सचिव रामशरण तिमल्सिनाज्यूले भिजन ८५को रणनीतिक कार्यहरुको बारेमा बताएका थिए । पाँचौ बार्षिक साधारण सभाबाट