काठमाडौँ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल