१० श्रावण २०८३, आइतबार

कर्पोरेट

हिमालयन लाइफको साढे ६४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौँ ।हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६४ हजार ५०९ कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले साविक गुराँस लाइफ इन्स्योरेन्सको स्वेदेशी सेक्यूरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको सेयर बिक्रीमा आएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले