काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा माघ १२ गतेका लागि बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन नाफा–नोक्सान तथा नगद