कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

अमेरिकन च्याम्बर्स अफ कमर्स नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ

काठमाडौँ । अमेरिकी लगानीमा नेपालमा संचालित ब्यवसायहरुको छाता सँस्था अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल ९एमच्याम०को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । सँस्थापक अध्यक्ष अजित बिक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारणसभाले मेटलाइफ, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत