काठमाडौँ । हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सस्थापक समूह तर्फको ७८ हजार ४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष १९ गते) ले३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी