काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरुमा बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित अचार घर ,दरबारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्ट एण्ड बार,तथा कमलादीस्थित क्याफे लिवन हार्ट तन्दुरी किचनमा बैंकका ग्राहकहरूले १०% सम्मको आकर्षक छुटको