१० श्रावण २०८३, आइतबार

कर्पोरेट

मितेरी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र बैंकको केन्द्रिय कार्यालय