कर्पोरेट « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

कर्पोरेट

कर्णाली–चिसापानी जलविद्युत आयोजनाको अध्ययन हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन प्रक्रिया अघि बढाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाका रुपमा अघि बढाउने पनि सरकारले निर्णय गरेको छ । यी हुने आठ