१० श्रावण २०८३, आइतबार

कर्पोरेट

रमेश कर्प र बोनजोय ट्राभलले गर्यो ट्राभल सेवा उत्कृष्ट बनाउने साझेदारी

काठमाडौँ । रमेश कर्प नेपालको एक अग्रणी व्यापारिक घरले मंसिर १९ गते प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको गर्वको साथ जानकारी गरेको छ । यस सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लि. संगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाँउछ । साथै, यस समझदारीपत्र –(एमओयू) को मुख्य