१० श्रावण २०८३, आइतबार

कर्पोरेट

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ । बोर्डको सचिवालयले सूचना निकालेर आफू अध्ययन गरिरहेकै विद्यालयमा निवेदन दिन भनेको हो । यस्तै, सम्बन्धित विद्यालयले आवश्यक कागजातसहित सम्बन्धित पालिकामा सिफारिस गर्नुपर्नेछ । पूर्व प्राथमिकदेखि कक्षा १२