काठमाडौँ । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीले कायम चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । उक्त लाभांश पारितका लागि होटलले पुस २६ गते बिहीबार नेपाल