काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को संर्दभमा आज सिराईचुली होटल, भरतपुर, चितवनमा एक अन्तरक्रिया कार्यक्रम गरेकोछ । नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधिसानु खड्काको समेत उपस्थिति रहेको थियो । विश्व लगानीकर्ता सप्ताह २०२३ एक हप्ता लामो, आई.ओ.एस.सिओद्वारा