१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २ करोड १ लाख सहयोग

काठमाडाैं । माछापुच्छ्रे बकैंले हालै रसुवा जिल्ला स्थित भोटेकोशी नदिमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागी नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड १ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन केसीले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम