कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

१३ माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः स्वाबलम्बनको मुनाफा उच्च, पछ्याउदैं फर्स्ट माइक्रोफाइनान्स, कुनको कति ?

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको मुनाफा ३३ करोड माथि रहेको छ । गत आर्थिक वर्ष २०७९।०८० को वित्तीय रिपोर्ट सार्वजनिक गरेका लघुवित्त मध्य कम्पनीको मुनाफा सबै भन्दा उच्च हो । हालसम्म १३ लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दा स्वालम्बन लघुवित्तको मुनाफा ३३ करोड ९४ लाख