काठमाडौं । नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । कम्पनीको धनौजी शाखा र धरान शाखा अन्तर्गतको मालपोत विस्तारीत शाखा स्थानान्तरण हुने भएको हो । कम्पनीको धनौजी शाखा धनुषा जिल्ला धनौजी गा.पा २ र विस्तारीत शाखा सुनसरी जिल्ला धरान उप.म.न.पा ६ मालपोत कार्यालयमा स्थानान्तरण हुने जनाएको छ । उक्त