११ श्रावण २०८३, सोमबार

कर्पोरेट

प्रभु बैंकको सेयर खरिद गर्ने हो ? आजदेखि १४ लाख कित्ता बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ लाख १६ हजार ७६३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ २२ गते) ले ३५ दिन भित्र