११ श्रावण २०८३, सोमबार

कर्पोरेट

मिर्मिरे लघुवित्तको अध्यक्षमा संजय कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संचालक समितिको अध्यक्षमा संजय कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संचालक समितिको अध्यक्ष रिक्त रहेको पदमा श्रेष्ठलाई चयन गरेको हो ।