१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

भृकुटीमण्डपमा भदौ १९ देखि अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी हुने, प्रवेश निःशुल्क

काठमाडौँ । काठमाडाैंकाे भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्यूमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्रालिको संयुक्त आयोजनामा आगामी भदौ १९ देखि २१ गतेसम्म उक्त प्रदर्शनी आयोजना