काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेडबीच डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा विस्तारका लागि रणनीतिक साझेदारी भएको छ। सम्झौतामा जेठ २९ गते हस्ताक्षर भएको थियो भने साझेदारीअन्तर्गतका सेवा साउन ७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएका हुन्। देशभर ५७ सेवा केन्द्रमार्फत १ लाख