काठमाडाैँ । नेपाली स्मार्टफोन बजारमा शाओमीले आफ्नो बहुप्रतिक्षित ‘रेडमी १७’ सिरिज सार्वजनिक गरेको छ। रेडमी १७ र रेडमी १७ फाइभजी मोडलमा आधारित यो सिरिज विशेष गरी लामो समयसम्म ब्याट्री टिक्ने सुविधा खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गरेर ल्याइएको हो। दिनभर मोबाइलको चार्ज सकिने चिन्ताबाट मुक्त हुन चाहने उपभोक्ताका लागि यो सिरिज एक