२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

प्राइम कमर्सियल बैंकका सम्पूर्ण ग्राहकहरुका खाता नम्बर परिवर्तन हुने

काठमाडौं । प्राइम कमर्सियल बैंकका सम्पूर्ण ग्राहकहरुका खाता नम्बर परिवर्तन हुने भएको छ । बैंकले भदौ २३ गते देखि १० अंक÷अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने जनाएको हो । नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिनेछ छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट