काठमाडौं । लिमिटेड (एचडिएल)ले आफ्नो शेयरधनीहरुको सम्बन्धित खातामा नगद लाभांश र बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट कम्पनीका शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएपछि कम्पनीले फागुन २ गते