काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले हालै सार्वजनिक गरेको ‘Wicket to Win’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेू मार्फत गर्दा १०० रुपैयाँसम्म छुट प्राप्त