काठमाडौं । सीबीआईएल क्यापिटलको निर्देशकमा सुबास खड्का नियुक्त भएका छन् । सीबीआईएल क्यापिटलको डाइरेक्टरमा पौष १८ गतेदेखि खड्का नियुक्त भएका हुन् । कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक सुबास खड्का सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा नियुक्त भएका हुन् । कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले खड्कालाई